अन्डरवर्ल्ड डन दाउदको सम्पत्ति कति ?

काठमाडौं । भारत सरकारको ‘मस्ट वान्डेट’ सूचीमा रहेका दाउद इब्राहिमको अपराधिक पक्ष एकातिर छ, अर्कातिर उनको व्यापारीक पक्ष पनि छ । उनलाई चर्चित लागुऔषध कारोबारी पाब्लो एस्कोबार र एमान्डो कारिल्लो फुइन्टेसपछिकै धनी लागुऔषध कारोबारीका रुपमा हेरिन्छ । विश्वका शीर्ष ५ धनी अपराधीको सूचीमा दाउद पनि पर्छन् । सन् १९५५ मा जन्मिएका दाउदलाई भारतका लागुऔषधका कारोबारका … Continue reading अन्डरवर्ल्ड डन दाउदको सम्पत्ति कति ?