शान्त बसन्त र आक्रामक विनोद, यस्तो छ चौधरी दाजुभाइको सम्बन्ध उतारचढावको कथा

नर्भिक अस्पतालबाट बायाँतिर मोडिँदा सुरुमै उनको कार्यालय भेटिन्छ । भित्र पस्दै गर्दा कार्यालयको द्वारमा जोकोहीलाई भित्तामा झुन्डिएका चित्रले टक्क अड्याउँछ । विम्बात्मक चित्रहरु भित्तामा लस्करै झुन्ड्याइएका छन् । कतै उनका कविताका हरफहरु त कतै उनलाई जनाउ दिने विभिन्न आकृतिका चित्रहरु । उनी अर्थात् ‘बसन्त चौधरी’ । कार्यकक्षमा पुगिसक्दा पनि उनी आउलान् नआउलान् भन्ने शंशय थियो … Continue reading शान्त बसन्त र आक्रामक विनोद, यस्तो छ चौधरी दाजुभाइको सम्बन्ध उतारचढावको कथा