अन्तर्राष्ट्रिय डन दाउद इब्राहिम अस्पताल भर्ना, विष दिइएको शंका

एजेन्सी । अन्तर्राष्ट्रिय डन दाउद इब्राहिम पाकिस्तानको कराचीमा अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार दाउदको स्वास्थ्यमा अचानक समस्या आएसँगै उनलाई कराचीको अस्पताल भर्ना गरिएको हो । अन्डरवर्ल्ड डन इब्राहिमलाई विष खुवाइएका कारण उनको स्वास्थ्यमा समस्या आएको समाचारहरु बाहिरिए पनि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको इण्डिया … Continue reading अन्तर्राष्ट्रिय डन दाउद इब्राहिम अस्पताल भर्ना, विष दिइएको शंका