द्रुत बस: सरकार र व्यवसायी मख्ख, यात्रुलाई ‘हर्ष न बिस्मात’

काठमाडौं । सार्वजनिक यातायात सहज भएका मुलुकमा विकासको गति तीव्र हुन्छ । चुस्त सार्वजनिक यातायातले नागरिकमात्र नभएर सरकारको पनि उत्पादकत्व बढ्छ । त्यसैले नेपालजस्ता अल्पविकसित मुलुकका लागि सार्वजनिक यातायातको सुधार महत्वपूर्ण हुन्छ । सार्वजनिक यातायातको अव्यवस्थाले नेपालले आर्थिक मूल्य पनि चुकाउनुपरेको छ । त्यसैले सार्वजनिक यातायात व्यवस्थित बनाएर काठमाडौं जस्तो सानो उपत्यकामा आधा घन्टामा एक … Continue reading द्रुत बस: सरकार र व्यवसायी मख्ख, यात्रुलाई ‘हर्ष न बिस्मात’