धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध ५ आरोप लगाउँदै अख्तियारमा उजुरी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । करिब दुई बर्से कार्यकाल सकिएर बिदा हुने बेलामा अध्यक्ष हमालविरुद्ध मंसिर २६ गते सी-०३४५७१ नम्बरमा उजुरी दर्ता भएको हो । बोर्डका अध्यक्ष हमाल, बोर्ड सदस्य रितेशकुमार शाक्य, मकुन्दकुमार क्षेत्री, विज्ञ बोर्ड सदस्य भोलानाथ ढुंगानालगायत अन्य कर्मचारीको मिलोमतोमा नेपालको पुँजी … Continue reading धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध ५ आरोप लगाउँदै अख्तियारमा उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed