एआईको प्रयोगले केही वर्षभित्र करोडौंले जागिर गुमाउनेः कसलाई लाभ, कसलाई हानि ?

कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निकट भविष्यमा धेरै मानिसलाई बेरोजगार बनाउने र अर्थतन्त्रमा समेत असर पार्ने आकलनहरू भइरहेका छन् । च्याटजीपीटी, गूगल बार्ड र (चिनियाँ मोडलको) एर्नी जस्ता एआई प्रविधिहरूले बौद्धिक उत्पादन गरिदिएपछि दक्ष जनशक्तिको रोजगारी धरापमा पर्ने देखिएको हो । प्रसिद्ध लगानी बैंक गोल्डम्यान स्याक्सले प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख भएअनुसार, एआईले … Continue reading एआईको प्रयोगले केही वर्षभित्र करोडौंले जागिर गुमाउनेः कसलाई लाभ, कसलाई हानि ?