स्टयान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर

काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएको छ । बैंकले पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले पुसमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ८.५६ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दति निक्षेपको न्यूनतम ब्याज ५ प्रतिशत रहेको छ । बैंकले हाल ८.९७ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । बैंकले संस्थागत निक्षेपमा ४.७५ … Continue reading स्टयान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर