नेपालीहरू गैरआर्थिक स्वतन्त्रता परस्त, गैरपुँजीवादी सोच हाबी

पुँजीवाद र स्वतन्त्र बजार अर्थतन्त्रका सम्बन्धमा नेपालीहरू के सोच्छन्, र यी विषयमा नेपालीहरूको मनोवृत्ति अन्य ३३ वटा देशका मानिसहरूसँग के फरक छ ? अनुसन्धानको यस आधाभूत प्रश्नका आधारमा सन् २०२१ को जुनुदेखि सन् २०२२ को डिसेम्बरसम्म जम्मा ३४ देशमा एक सर्वेक्षण अध्ययन गरिएको थियो । यो अध्ययन पुँजीवाद सम्वन्धमा गरिएको विश्वको सबैभन्दा ठूलो र विस्तृत … Continue reading नेपालीहरू गैरआर्थिक स्वतन्त्रता परस्त, गैरपुँजीवादी सोच हाबी