व्यापारीले ठूलो परिमाणमा लुकाए प्याज, सरकारलाई छैन चासो

काठमाडौं । कृत्रिम अभाव सिर्जना गरी व्यापारीले प्याजको कालोबजारी गर्दै आएको फेला परेको छ । व्यापारीले भारतबाट प्याज आयात नभएको बहानामा कृत्रिम अभाव सिर्जना गरी उच्च मूल्यमा बिक्री गर्दै आएको तथ्य फेला परेको हो । नेपाल कृषि उपज आलु प्याज आयात निर्यात थोक विक्रेता संघले गत मंगलबारदेखि भारतबाट प्याज आयात नभएको दाबी गरेको छ । … Continue reading व्यापारीले ठूलो परिमाणमा लुकाए प्याज, सरकारलाई छैन चासो