काँग्रेस नेता शेखर कोइराला भन्छन : बैंक सबैभन्दा ठूलो मिटरब्याजी हो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा सबैभन्दा ठूलो मिटरब्याजी बैंक भएको आरोप लगाएका छन् । शनिबार चितवन काठमाडौं प्रजातान्त्रिक संगमको ३३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको उदघाट्न गर्दै नेता कोइरालाले बैंक सबैभन्दा ठूलो मिटरब्याजी भएको आरोप लगाए । आफुसँग बैंकर्सहरु रिसाएको भन्दै कोइरालाले आजभोली सबैभन्दा ठूलो मिटरब्याजी बैंक भएको भन्दै … Continue reading काँग्रेस नेता शेखर कोइराला भन्छन : बैंक सबैभन्दा ठूलो मिटरब्याजी हो