कृषिमन्त्रीले रोके डीडीसीका कर्मचारीको भत्ता, किसानलाई तत्काल दुधको पैसा दिने निर्णय

काठमाडौं । कृषि मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी) ले अत्यावश्यकबाहेकका सबै खर्च कटौती गर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालको उपस्थितिमा शुक्रबार बसेको डीडीसीको सञ्चालक समिति बैठकले कर्मचारीको नियमित तलब सुविधाबाहेकका सबै खर्च कटौती गर्ने निर्णय गरेको हो । किसानबाट दुध खरिद गरेबापत भुक्तानी दिन नसकेको अवस्थामा अनावश्यक खर्च कटौती गर्ने … Continue reading कृषिमन्त्रीले रोके डीडीसीका कर्मचारीको भत्ता, किसानलाई तत्काल दुधको पैसा दिने निर्णय