अख्तियार पुगेको चर्चित घोराही सिमेन्ट प्रकरणः सबै प्रक्रिया कानुनअनुसार भएको सेबोनको जिकिर

काठमाडौं । सार्वजनिक निष्कासन (आईपीओ) गरेदेखि नै घोराही सिमेन्ट कम्पनी निकै विवादमा तानियो । कम्पनीले जेठ अन्तिम साता प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओमा फर्जी आवेदन परेपछि घोराही सिमेन्टको विवाद बाहिरियो । १२ जनालाई खातामा पर्याप्त पैसा नभई १० लाख कित्ताका दरले आवेदन दिन लगाएर कम्पनीको आईपीओमा आकर्षण देखाउन खोजिएको आरोप लाग्यो। घोराहीलाई सर्वसाधारणले आवेदन नदिने … Continue reading अख्तियार पुगेको चर्चित घोराही सिमेन्ट प्रकरणः सबै प्रक्रिया कानुनअनुसार भएको सेबोनको जिकिर