किसानले अझै पाएनन् दुध बेचेको ६ अर्ब, आन्दोलन गर्ने चेतावनी

काठमाडौं । दुध खरिद गरेबापत किसानलाई भुक्तानी गर्न बाँकी रकम तत्काल उपलब्ध गराउन विभिन्न संघसंस्थाले सरकारसँग माग गरेका छन् । किसानको रकम तत्काल भुक्तानी गर्न उनीहरुले निजी उद्योगी र दुग्ध विकास संस्थान (डीडीसी) माथि दबाब बढाएका हुन् । नेकपा माओवादी केन्द्रसम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र केन्द्रीय दुग्ध सहकारी संघले दुधको पैसा उपलब्ध … Continue reading किसानले अझै पाएनन् दुध बेचेको ६ अर्ब, आन्दोलन गर्ने चेतावनी