बैंकबाट किन धमाधम बाहिरिँदैछन् संस्थापक सेयरधनी ?

काठमाडौं । हिमालयन बैंकसँगको ३१ वर्ष लामो साझेदारी अन्त्य गर्दै पाकिस्तानको हबिब बैंकले सेयर बेचेर फर्किने निर्णय गरेको छ । हबिबले हिमालयनमा भएको आफ्नो १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख २० हजार कित्ता सेयर प्रतिकित्ता १३० रुपैयाँका दरले हिमालयन रि-इन्स्योरेन्स कम्पनीलाई ३ अर्ब ६४ करोड रुपैयाँमा बेचेर बाहिरिने प्रक्रियामा छ । माछापुच्छ्रे बैंकका संस्थापक … Continue reading बैंकबाट किन धमाधम बाहिरिँदैछन् संस्थापक सेयरधनी ?