नेपाल एयरलाइन्सलाई ‘ग्राउन्डेड’ गर्ने प्राधिकरण महानिर्देशकको योजना, फुल अडिट सुरु

युरोपियन कमिसनले नेपाल वायु सेवा निगमका कारण नेपाललाई उडान सुरक्षा चासोबाट हटाउन नसक्ने प्रतिवेदन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइलाई निगमले कमिसनको रिपोर्ट नेपालीमा उल्था गरेर सार्वजनिक गर्दै खण्डन गरेपछि निगमसँग प्रतिशोध साध्न हतासमा उनले निगमको फुल अडिट सुरु गर्न लगाएका छन् । काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका … Continue reading नेपाल एयरलाइन्सलाई ‘ग्राउन्डेड’ गर्ने प्राधिकरण महानिर्देशकको योजना, फुल अडिट सुरु