हवाई माफियाहरुको निर्देशनमा प्राधिकरणका महानिर्देशकले ग्राउण्ड ह्याण्डलिङ खोस्न खोजेको आरोप

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको बिरोधमा आन्दोलन सुरु गरेका छन् । बुधबारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वतः निगमले पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । झन्डै वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा … Continue reading हवाई माफियाहरुको निर्देशनमा प्राधिकरणका महानिर्देशकले ग्राउण्ड ह्याण्डलिङ खोस्न खोजेको आरोप