सञ्चालनमा आएको वर्षदिनमै कालु गुरुङको अन्नपूर्ण केबलकारले गर्‍यो ८ करोडको कारोबार

काठमाडौं । रियल इस्टेट व्यवसायी कालु गुरुङको अन्नपूर्ण केबलकारले ८ करोड रुपैयाँ बढीको कारोबार गरेको छ । सञ्चालनमा आएको वर्ष दिनमै कम्पनीले ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो । सन् २०१० मा दर्ता भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत भएको छ । कम्पनीले सन् २०२३ को सुरुवातबाट मात्रै केबलकार पूर्ण रुपमा … Continue reading सञ्चालनमा आएको वर्षदिनमै कालु गुरुङको अन्नपूर्ण केबलकारले गर्‍यो ८ करोडको कारोबार