थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न पुसभित्रै बीटुबी सम्झौता

काठमाडौं । नेपाल आयल निगमले थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौता गर्ने गृहकार्य सुरु गरेको छ । मंसिरभित्र बीटुबी सम्झौता गर्ने कार्यतालिका भए पनि सम्झौतालाई प्रक्रियामा लैजान आवश्यक पर्ने प्राविधिक समिति गठन गर्न ढिलो भएको कारण पुस अन्तिम सातासम्म सम्झौता गर्ने तयारी भएको छ । सम्झौताका लागि निगमका उपप्रबन्धक निर्देशक … Continue reading थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न पुसभित्रै बीटुबी सम्झौता