बिनाएजेन्डा मंगलबार राष्ट्र बैंक सञ्चालक समितिको बैठक, कहिले होला मौद्रिक नीतिको समीक्षा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक मंगलबार (भोलि) साँझ ५ बजेका लागि बोलाइएको छ । सञ्चालक समितिका सचिव मुक्ति सापकोटाले सबै सञ्चालकहरुलाई फोन गरेर मंगलबार साँझ सञ्चालक समितिको बैठकका लागि निम्ता दिएका हुन् । तर, सञ्चालक समितिको बैठकमा एजेन्डा के छ ? भनेर खुलाइएको छैन । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न ढिला … Continue reading बिनाएजेन्डा मंगलबार राष्ट्र बैंक सञ्चालक समितिको बैठक, कहिले होला मौद्रिक नीतिको समीक्षा ?