हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर साढे ३ अर्बमा हिमालयन रि इन्स्योरेन्सले किन्ने

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले हिमालयन बैंकमा रहेको हबिब बैंकको संस्थापक सेयर किन्ने भएको छ । हबिब बैंक र हिमालयन रिबीच सेयर किनबेच सम्झौता भइसकेको छ । सोही अनुसार हिमालयन बैंकको सञ्चालक समितिले पनि हिमालयन रिलाई हबिबको सेयर बिक्री दिने सिफारिस गरेको छ । देशका ठूला व्यापारिक घराना संस्थापक रहेको हिमालयन रि-इन्स्योरेन्स पछिल्लोसमय आफ्नो पोर्टफोलियो बढाउन … Continue reading हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर साढे ३ अर्बमा हिमालयन रि इन्स्योरेन्सले किन्ने