मौद्रिक नीतिको समीक्षामा सेयर लगानीकर्ताका मुख्य २ माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ल्याएको मौद्रिक नीतिको समीक्षाको तयारी गरेको छ । बुधबार केन्द्रीय बैंकले सञ्चालक समितिको बैठकसमेत बोलाएको छ । त्यसलगत्तै समीक्षा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गर्दै गर्दा सेयर लगानीकर्ताले पनि राष्ट्र बैंकसँग केही अपेक्षा रहेको जनाएका छन् । लामो … Continue reading मौद्रिक नीतिको समीक्षामा सेयर लगानीकर्ताका मुख्य २ माग