एनसेलको सेयर साढे ६ अर्बमा बिक्री, शतिशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेले किन्यो

काठमाडौं । आजियटाले ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट यूकेलाई एनसेल बेचेको छ । आजियटा समूहले ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट यूके लिमिटेडसँग बिनासर्त बिक्री गर्ने सम्झौता गरेको हो । स्पेक्ट्रलाइट यूके नेपाली मूलका सिंगापुर निवासी शतिशलाल आचार्यको कम्पनी हो । स्पेक्ट्रलाइट दुई महिनाअघि मात्रै सन् २०२३ सेप्टेम्बरमा खुलेको कम्पनी हो । … Continue reading एनसेलको सेयर साढे ६ अर्बमा बिक्री, शतिशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेले किन्यो