मौद्रिक नीतिको समीक्षामा खुकुलो गर्ने ठाउँ देखिँदैछ, नेगेटिभिटीको बिजनेश नगरौं

अर्थतन्त्रको सन्दर्भमा हाम्रा विविध धारणाहरु बाहिर आइरहेका छन् । त्यसमा पनि समाजको विशेषता नकारात्मक कुरालाई मात्रै अगाडि ल्याउने तर भएको कुरालाई चाहीँ क्यास गर्ने वा प्रयोग गर्नेतिर हामी गइरहेका छैनौं । सँगसँगै अर्को महत्वपूर्ण विशेषता के भइरहेको छ भने हामी नेपालीहरुको आफ्नो काम, आफ्नो धर्म के हो त्यो नगर्ने र अरुले गरेको कामप्रति चाहीँ व्यापक … Continue reading मौद्रिक नीतिको समीक्षामा खुकुलो गर्ने ठाउँ देखिँदैछ, नेगेटिभिटीको बिजनेश नगरौं