एनसेलको सेयर बेच्ने आजियटाको निर्णयविरुद्धको रिटमा अदालतले छलफलका लागि बोलायो

काठमाडौं । आजियटा समूह नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने निर्णयविरुद्ध परेको रिटमा उच्च अदालतल पाटनले दुवै पक्षलाई छलफलमा बोलाएको छ । आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर बिक्री गरेर बाहिरिने आजियटाको निर्णय सार्वजनिक भएसँगै त्यसविरुद्ध गोकुलबहादुर रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए । शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले कारण देखाउ आदेश जारी … Continue reading एनसेलको सेयर बेच्ने आजियटाको निर्णयविरुद्धको रिटमा अदालतले छलफलका लागि बोलायो