चुनौतीबीच वित्तीय अनुशासन कायम गरेको भन्दै आईएमएफद्वारा अर्थमन्त्रीको प्रशंसा, ७ अर्ब दिने निर्णय

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अर्थ मन्त्रालयले गरेको कामको प्रशंसा गरको छ । कोषले विस्तारित कर्जा सुविधाअन्तर्गतको दोस्रो किस्ता वापतको करिब ६ अर्ब ९४ करोड रुपैयाँ निकासा गर्ने निर्णय गर्दा नेपाल सरकारले समग्र अर्थतन्त्रमा सकारात्मक सुधार गरिरहेको जनाएको छ । राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिले बैंकिङ क्षेत्रमा स्थायीत्व कायम भएको कोषले जनाएको छ … Continue reading चुनौतीबीच वित्तीय अनुशासन कायम गरेको भन्दै आईएमएफद्वारा अर्थमन्त्रीको प्रशंसा, ७ अर्ब दिने निर्णय