आईएमएफ बोर्डद्वारा नेपाललाई करिब ७ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सञ्चालक समितिले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा जनाएका शर्त पूरा गर्ने नेपाल सरकारको प्रतिवद्धतापछि ईसीएफ अन्तर्गतको तेस्रो किस्ता वापतको ५ करोड २२ लाख अमेरिकी डलर निकासा गर्ने निर्णय गरेको छ । काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषको (आईएमएफ) को सञ्चालक समितिले नेपाललाई विस्तारित कर्जा सुविधा(ईसीएफ) अन्तर्गतको तेस्रो किस्ता वापतको ५ … Continue reading आईएमएफ बोर्डद्वारा नेपाललाई करिब ७ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय