हड्डीको साइज नहेर्ने अनि घाँटीमा अड्कियो भनेर रोइलो गर्ने पनि व्यवसायी हुन्छ र ?: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै ऋण लिने र बेलैमा नतिर्ने ब्याबसायीप्रती कडा टिप्पणी गरेका छ्न् । ‘हड्डीको साइज नहेर्ने अनि घाँटीमा अड्कियो भन्ने पनि ब्याबसायी हुन्छ ?’ गभर्नर अधिकारीले प्रश्न गरे । नेपाल आर्थिक पत्रकार समाज सेजनले राजधानीमा आयोजना गरेको एक कार्यक्रमना अधिकारीले व्यवसायीले ऋण लिँदा आफ्नो हैसियत पनि हेर्नुपर्ने बताएका … Continue reading हड्डीको साइज नहेर्ने अनि घाँटीमा अड्कियो भनेर रोइलो गर्ने पनि व्यवसायी हुन्छ र ?: गभर्नर