प्राधिकरणले सडक बत्तिको पैसा माग्दा विराटनगर महानगरले माग्यो पोल भाडा र सम्पत्ति कर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विराटनगर महानगरसँग सडक बत्तिको पैसा मागेपछि महानगरले पनि प्राधिकरणसँग पोल भाडा र सम्पत्ति कर मागेको छ । विद्युत प्राधिकरणले महानगरपालिकाले महसुल तिर्न बाँकी रहेको भन्दै विभिन्न ठाउँका सडक बत्तिहरुमा विद्युत लाइन काटेको थियो । प्राधिकरणले बिजुली काटेसँगै महानगरले पनि प्राधिकरणका नाममा पत्र लेखेर सम्पत्ति कर र बिजुलीको पोलको भाडा तिर्न … Continue reading प्राधिकरणले सडक बत्तिको पैसा माग्दा विराटनगर महानगरले माग्यो पोल भाडा र सम्पत्ति कर