लगानी सम्मेलन घोषणा गर्न तातिने, भित्र्याउन नसक्ने: यसअघि प्रतिबद्धता भएको ३७ खर्बमध्ये कति आयो ?

पहिलो सम्मेलनमा प्रतिबद्धता आएको १४ खर्बमध्ये २ खर्ब ३० अर्बका चारवटा र दोस्रो सम्मेलनमा प्रतिबद्धता आएको २३ खर्बमध्ये ९२ अर्ब ६८ करोडको एउटा परियोजनामात्र अघि बढेको छ । प्रतिबद्धता आउने तर लगानी नआउने विगतका अनुभवका आधारमा आर्थिक क्षेत्रका जानकारहरुले लगानी सम्मेलनको औचित्यमाथि नै प्रश्न उठाएका छन् । काठमाडौं । सरकारले आइतबार (मंसिर १०) २०८१ वैशाख … Continue reading लगानी सम्मेलन घोषणा गर्न तातिने, भित्र्याउन नसक्ने: यसअघि प्रतिबद्धता भएको ३७ खर्बमध्ये कति आयो ?