महाकाली र हर्षित बचत तथा ऋण सहकारी मर्ज, बास्तोला बने अध्यक्ष

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीमा रहेको महाकाली बचत तथा ऋण सहकारी संस्था र काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामंगलमा रहेको हर्षित बचत तथा सहकारी संस्थाको संयुक्त साधारणसभा सम्पन्न भएको छ । दुवै संस्थाको संयुक्त साधारणसभाले महाकाली र हर्षित बचत तथा ऋण सहकारी एकीकरणमा जाने प्रस्ताव पारित गरेको छ। एकीकरणपछि संस्थाको नाम महाहर्षित बचत तथा ऋण … Continue reading महाकाली र हर्षित बचत तथा ऋण सहकारी मर्ज, बास्तोला बने अध्यक्ष