सार्वजनिक यातायातको विकल्प बन्न सक्छ पोडवे, लुम्बिनी प्रदेशबाट सञ्चालनको तयारी

काठमाडौं । बढ्दो सवारी साधनको प्रयोग र सीमित पूर्वाधारले नेपालका अधिकांश सडक अस्तव्यस्त छन् । उपत्यकाभित्रकै कुरा गर्ने हो भने १० किलोमिटर यात्रा गर्नका लागि कम्तिमा पनि एक घण्टा समय लाग्छ । अस्तव्यस्त सडक र ट्राफिक व्यवस्थापन हुन नसक्दा आम सर्वसाधारणले सधैं सास्ती भोग्दै आएका छन् । उपत्यकामा मात्रै नभएर उपत्यकाबाहिरको अवस्था पनि उस्तै छ। … Continue reading सार्वजनिक यातायातको विकल्प बन्न सक्छ पोडवे, लुम्बिनी प्रदेशबाट सञ्चालनको तयारी