ऋणीको धितो लिलाम नगरुञ्जेल जमानतकर्तालाई कालोसूचीमा राख्न नपाइने
ऋण खाम्ने धितो भएका ऋणीका जमानतकर्तालाई अब कालोसूचीमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै ऋण खाम्ने धितो भएका ऋणीका जमानतकर्तालाई धितो लिलामी गरेको ९० दिनसम्म कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकको इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक … Continue reading ऋणीको धितो लिलाम नगरुञ्जेल जमानतकर्तालाई कालोसूचीमा राख्न नपाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed