सामाजिक सञ्जालप्रति प्रचण्ड सरकार कठोर, टिकटकपछि बिगो लाइभ र स्न्यापच्याट प्रतिबन्धको तयारी

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाएपश्चात सरकारले बिगो लाइभ र स्न्यापच्याटजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । बीबीसी नेपाली सेवाका अनुसार टिकटकजस्तै प्रयोगकर्ताहरु लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका अनुसार बिगो लाइप, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य एपमाथि … Continue reading सामाजिक सञ्जालप्रति प्रचण्ड सरकार कठोर, टिकटकपछि बिगो लाइभ र स्न्यापच्याट प्रतिबन्धको तयारी