सामाजिक सुरक्षा कोषमा लक्ष्यको ३८ प्रतिशत कम रोजगारदाता आबद्ध, पौने २ अर्ब कर्जा प्रवाह
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले लिएको लक्ष्यभन्दा ३८.५३ प्रतिशत कम रोजगारदाता आबद्ध भएका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० सम्ममा ३० हजार रोजगारदाता सूचीकृत गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्ममा १९ हजार ४३९ मात्रै आबद्ध भएका छन् । सरकारले तामझामका साथ २०७५ मंसिर ११ गते प्रारम्भ गरेको कोष चार वर्ष पूरा भएर … Continue reading सामाजिक सुरक्षा कोषमा लक्ष्यको ३८ प्रतिशत कम रोजगारदाता आबद्ध, पौने २ अर्ब कर्जा प्रवाह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed