बसन्त चौधरीको प्रणः म मरे पनि मेरो नर्भिक बाँचिरहोस्

‘कवि बसन्त चौधरीका कवितामा उनका बुबा भेटिन्छन्,’ वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीले लेखेका छन् । स्व. राष्ट्रकवि माधव घिमिरेले पनि बसन्तका कवितामा मानवीय प्रेम र देशप्रेमसँगै पिताप्रतिको प्रेम फेला पारेका थिए । सायद बुवाप्रतिको प्रेमले कवितामात्र जन्मिएन बसन्तबाट, मानिसलाई मृत्यु शय्याबाट जोगाउने अस्पताल पनि जन्मियो । बसन्त सानामा बिरामी परिरहन्थे । ११ वर्षको हुँदा … Continue reading बसन्त चौधरीको प्रणः म मरे पनि मेरो नर्भिक बाँचिरहोस्