ब्याजदर घट्दा पनि राष्ट्र बैंकले नीतिगत दर किन घटाएको छैन ?

नीतिगत दर हेरफेर गर्दै ब्याजदरलाई निश्चित सीमाभित्र राख्ने जिम्मेवारी पाएको केन्द्रीय बैंक बजारले ब्याजदर घटाउनुका साथै विदेशी मुद्राको सञ्चिति बलियो हुँदासमेत गैरमौद्रिक कारणको महँगी देखाउँदै नीतिगत दर हेरफेर गर्नबाट पन्छिएको छ । काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई सजकतापूर्वक लचिलो बताउने नेपाल राष्ट्र बैंकले निरन्तर ब्याजदर घट्दासमेत नीतिगत दर हेरफेरमा चासो दिएको छैन । … Continue reading ब्याजदर घट्दा पनि राष्ट्र बैंकले नीतिगत दर किन घटाएको छैन ?