प्रसाईंको कार्यक्रमा भाग लिन आएका महिलालाई युवा संघले मध्यरातमा होटलबाट लखेट्यो, चर्को आलोचना

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले मंसिर ७ गते आयोजना गरेको काठमाडौं केन्द्रित प्रदर्शनका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई एमालेको भ्रातृ संगठन युवा संघका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन् । सुत्ने तयारीमा रहेका महिलालाई प्रसाईंको भेलामा सहभागी हुन आएको भन्दै लेखेटिएको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ । ‘दुर्गे प्रसादलाई फोन गर्नु त … Continue reading प्रसाईंको कार्यक्रमा भाग लिन आएका महिलालाई युवा संघले मध्यरातमा होटलबाट लखेट्यो, चर्को आलोचना