कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी, कैद सजायको माग

जनकपुरधाम । गणतान्त्रिक व्यवस्थाविरुद्धको अभियान चलाइरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी परेको छ । कात्तिक २८ गते जनकपुरधामस्थित एक कार्यक्रममा राजतन्त्रकालीन राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको हो । ‘हिन्दू सम्राट सेना धनुषा’ले आयोजना गरेको उक्त कार्यक्रममा राजतन्त्र पुन:स्थापनाको अभियान चलाइरहेका प्रसाईं अतिथि थिए । कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार ‘सयौं … Continue reading कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी, कैद सजायको माग