राजस्व सचिव र आईआरडीका डीजी अमेरिका गएपछि कर दिवसको कार्यक्रम आयोजना भएन

काठमाडौं । आन्तरिक राजस्व विभाग (आईआरडी) ले प्रत्येक वर्ष मंसिर १ गते कर दिवस आयोजना गर्दै आएको छ । तर, यस वर्ष कर दिवसका दिन विभागले कुनै पनि कार्यक्रम आयोजना गरेन । तिहारको ५ दिन लामो बिदापछि कार्यालय खुलेको गत शुक्रबार मंसिर १ गते कर दिवसको अवसरमा विभागले कुनै कार्यक्रम आयोजना नगरेको हो । राजस्व … Continue reading राजस्व सचिव र आईआरडीका डीजी अमेरिका गएपछि कर दिवसको कार्यक्रम आयोजना भएन