दुर्गा प्रसाईंको उद्दण्डतामा एमालेको घिउ, आर्थिक वातावरण बिग्रिने चिन्ता

काठमाडौं । मुलुकको अर्थतन्त्र लामो समय करिब कोमामा रह्यो । अर्थविदहरुले अर्थतन्त्र मन्दी उन्मुख भएको टिप्पणी पनि गरे । आर्थिक गतिविधि अनपेक्षित ढंगले सुस्तायो । राजस्व संकलन प्रभावित भयो । बैंकको ब्याजदर उच्च अंकमा पुग्यो । विदेशी मुद्रा सञ्चिति निकै नै घट्यो । व्यापार घाटा झन् चुलियो । समष्टीगत मागमा कमी आयो । औद्योगिक उत्पादनमा … Continue reading दुर्गा प्रसाईंको उद्दण्डतामा एमालेको घिउ, आर्थिक वातावरण बिग्रिने चिन्ता