भीपीएनको प्रयोग गरेर टिकटक चलाउँदा रित्तिएला बैंक खाता !
काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएसँगै पछिल्लो समय नेपालमा भीपीएन चर्चामा छ । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग गरेर फरक देशको आईपी एड्रेस राख्दै टिकटक चलाउन सकिने भनेर सामाजिक सञ्जालमा दिनानुदिन पोस्टहरु आइरहेका छन् । यस्तै पोस्टहरुका बीच कतिपयले भने भीपीएनको प्रयोग गर्दा मोबाइल फोनमा भएका व्यक्तिगत जानकारीहरु असुरक्षित हुने र त्यसमाथि अनाधिकृत रुपमा अरु … Continue reading भीपीएनको प्रयोग गरेर टिकटक चलाउँदा रित्तिएला बैंक खाता !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed