पाँच वर्षमा १ करोड किलो ओखर आयात, बाहिरियो ३ अर्ब १३ करोड रुपैयाँ
काठमाडौं । ‘ब्रेन फुड’ भनेर चिनिने ओखरको खपत नेपालमा ठूलो मात्रमा हुने गरेको छ । वार्षिक औसत २० लाख किलो ओखर नेपालमा आयात हुने गरेको हो । मस्तिष्कलाई स्वस्थ्य राख्न र रक्तप्रवाहलाई नियमित गराउन सहयोग गर्ने ओखरको सेवन हिजोआज नियमित गर्ने प्रचलन बढ्दै गएको छ । अधिक मात्रामा पोषक तत्व पाइने ओखर तिहारमा दिदीबहिनीले दाजुभाइलाई … Continue reading पाँच वर्षमा १ करोड किलो ओखर आयात, बाहिरियो ३ अर्ब १३ करोड रुपैयाँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed