औसतमा बर्सेनि १ अर्बको काजु भित्रिन्छ, गत वर्ष भने आयातमा भारी गिरावट, यस्ता छन् खानुका फाइदा
काठमाडौं । ड्राइफ्रुट्सको राजा मानिने काजु नियमित सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तर, महँगो हुने भएकाले नियमित खान भने धेरैका लागि पहुँच नपुग्न सक्छ । काजु मुख्यतः तिहारमा भाइमसलाका रुपमा बढी प्रयोग गरिन्छ । तर खिर, पुलाउलगायतका कतिपय खानेकुरा बनाउँदा अनिवार्यजसो प्रयोग गरिने काजुको माग हरेक वर्षजसो बढ्दै गएको छ । नेपालमा … Continue reading औसतमा बर्सेनि १ अर्बको काजु भित्रिन्छ, गत वर्ष भने आयातमा भारी गिरावट, यस्ता छन् खानुका फाइदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed