भाइमसलाको मूल्य स्थिर हुँदा ओखरको घट्यो, कुनको मूल्य कति ?

काठमाडौं । हिन्दू नेपालीहरूको महान् चाड तिहारमा सबैभन्दा बढी व्यापार हुँदै आएको भाइ मसलाको मूल्य यो वर्ष स्थिर रहेको छ । तिहारमा विभिन्न सामग्रीहरुमध्ये उच्च व्यापार हुने गरेको भाइमसलाको गत वर्षकै मूल्यमा बिक्री वितरण भइरहेको व्यवसायीहरुले बताएका छन् । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले यो वर्षमा अधिकांश भाइ मसलाको मूल्य गत वर्षको तुलनामा … Continue reading भाइमसलाको मूल्य स्थिर हुँदा ओखरको घट्यो, कुनको मूल्य कति ?