मदिरा बेच्ने कम्पनीहरुको व्यापारमा कमी, कुन कम्पनीको व्यापार कतिले घट्यो ?

काठमाडौं । गत आर्थिक वर्ष उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै सरकारले मदिरा आयातमा प्रतिबन्ध गर्दा त्यसको प्रत्यक्ष असर मदिरा बेच्ने कम्पनीहरुमा देखिएको छ । कोरोनाको समयमा पनि उच्च कारोबार गरेका मदिरा कम्पनीहरुको व्यापारमा गत वर्ष आयात प्रतिबन्धका कारण कमी आएको तथ्याङ्कले स्पष्ट देखाउँछ । अत्यधिक आयातका कारण … Continue reading मदिरा बेच्ने कम्पनीहरुको व्यापारमा कमी, कुन कम्पनीको व्यापार कतिले घट्यो ?