आयात प्रोत्साहन गर्दै सरकार, २५ लाख सयपत्रीको माला आयात गर्न अनुमति, नेपाली फूलको बजार गुम्दै

काठमाडौं । नेपाली किसानबाट पर्याप्त परिमाणमा फूल उत्पादन भइरहेको अवस्थामा सरकारले २५ लाख सयपत्री फूलको माला आयात गर्न अनुमति दिएको छ । फूल आयातको लागि अनुमति दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पछिल्लो १ साताभित्र भारतबाट सयपत्री फूलको माला आयात गर्न कात्तिक १५ गते ९ वटा अनुमतिपत्र जारी … Continue reading आयात प्रोत्साहन गर्दै सरकार, २५ लाख सयपत्रीको माला आयात गर्न अनुमति, नेपाली फूलको बजार गुम्दै