मध्यम वर्गलाई तानेको ‘गिग इकोनोमी’ के हो ?

काठमाडौं । गएको भदौमा नेपाली कांग्रेसले युवा आइडियालाई अर्थतन्त्रसँग जोड्ने सेतुको रुपमा पोलेसी ह्याकाथन कार्यक्रम सञ्चालन गर्‍‍यो । त्यसपछि नेपालमा बिरलै सुनिने गिग इकोनोमी शब्दले चर्चा पायो । यदाकदा अर्थशास्त्री डा स्वर्णिम वाग्लेलगायत केहि अर्थशास्त्रीले गिग इकोनोमीबारे कुरा गरे पनि यो शब्द नेपाल र नेपालीका लागि नयाँ नै छ । गिग इकोनोमीको चर्चा परिचर्चा नहुँदै … Continue reading मध्यम वर्गलाई तानेको ‘गिग इकोनोमी’ के हो ?