विवादित बुक बिल्डिङलाई गति दिने हमालको ऐतिहासिक निर्णय, वास्तविक क्षेत्रका कम्पनीलाई फाइदा

दुई वर्षअघि विवादित बनेको प्राथमिक सेयर निष्कासनको उत्कृष्ट वैज्ञानिक विधि बुक बिल्डिङबाट सर्वोत्तम सिमेन्टलाई सेयर निष्कासन गर्न दिने निर्णय गर्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले वास्तविक क्षेत्र (रियल सेक्टर)का कम्पनीलाई कारोबार र वित्तीय अवस्थाका आधारमा बजार मूल्य मूल्यांकन गर्ने बाटो खोलेर निजी क्षेत्रलाई पुँजी बजारमा आउन प्रोत्साहन गरेका छन् । काठमाडौं । नेपाल धितोपत्र बोर्डका … Continue reading विवादित बुक बिल्डिङलाई गति दिने हमालको ऐतिहासिक निर्णय, वास्तविक क्षेत्रका कम्पनीलाई फाइदा