राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम ?

प्रचलित कानुनले नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाहरुको हकमा इजाजत पत्र जारी गर्ने; काम-कारबाहीका सम्बन्धमा नियमन, निर्देशन, आवधिक सुपरिवेक्षण तथा अनुगमन गर्ने र कुनै संस्था विविध कारणले आवश्यक छैन भन्ने निष्कर्षमा पुगे इजाजत पत्र खारेजीसमेत गर्न सक्ने अधिकार प्रदान गरेको छ । यिनै कारणले राष्ट्र बैंकलाई बैंकिङ क्षेत्रको ब्रह्मा, विष्णु र महेश्वरसमेत भनिन्छ । … Continue reading राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम ?