जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ८० पुग्यो, १४० घाइते
काठमाडौं । जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । भूकम्पमा १४० जना घाइते भएका छन् । भूकम्पमा परी जाजरकोटमा ४४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार भेरी नगरपालिकामा ३०, नलगाड … Continue reading जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ८० पुग्यो, १४० घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed